मदन पुरस्कारको लागि ७ उत्कृष्ट पुस्तकको सूची तयार

मदन पुरस्कार गुठीले यसवर्षको ७ उत्कृष्ट पुस्तकको सूची तयार पारेको छ । कूल २५७ कृति मध्येबाट उत्कृष्ट ७ पुस्तक छानिएको गुठीले जनाएको छ । गुठीले संस्थाको विधान अनुसार ‘मदन पुरस्कार–२०७५’ प्रदान गर्न गठित विज्ञ समितिबाट सानु शर्माको एकादेशमा , बिन्दु शर्माको ओक्‍कल दोक्‍कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश … Continue reading मदन पुरस्कारको लागि ७ उत्कृष्ट पुस्तकको सूची तयार